Friday 23 March 2018
Thursday 22 March 2018
Wednesday 21 March 2018
नेपाली मनछुने लाइनहरु
यो दिलको ढोका खोलेर हेर,
यो मन संग त्यो मन घोलेर हेर ।
हो ,साच्ची जीवन रंगिन हुनेछ ,
त्यो भग्यमा मेरो भाग्य कोरेर हेर ।
यो दिलको ढोका खोलेर हेर,
यो मन संग त्यो मन घोलेर हेर ।
हो ,साच्ची जीवन रंगिन हुनेछ ,
त्यो भग्यमा मेरो भाग्य कोरेर हेर ।
यो दिलको ढोका खोलेर हेर,
यो मन संग त्यो मन घोलेर हेर ।
हो ,साच्ची जीवन रंगिन हुनेछ ,
त्यो भग्यमा मेरो भाग्य कोरेर हेर ।
Biraj dc bs
यो मन संग त्यो मन घोलेर हेर ।
हो ,साच्ची जीवन रंगिन हुनेछ ,
त्यो भग्यमा मेरो भाग्य कोरेर हेर ।
यो दिलको ढोका खोलेर हेर,
यो मन संग त्यो मन घोलेर हेर ।
हो ,साच्ची जीवन रंगिन हुनेछ ,
त्यो भग्यमा मेरो भाग्य कोरेर हेर ।
यो दिलको ढोका खोलेर हेर,
यो मन संग त्यो मन घोलेर हेर ।
हो ,साच्ची जीवन रंगिन हुनेछ ,
त्यो भग्यमा मेरो भाग्य कोरेर हेर ।
Biraj dc bs
Tuesday 20 March 2018
बिना तस्बिरको माया
न तस्बिर छ उसको हेरु भने,
न नजिक छ उ माया गरुँ भने ।
यो कस्तो दर्द दिई उस्ले,
बाँच्नै सक्दिन म उस्लाइ पाइन भने ।
bs......?
न नजिक छ उ माया गरुँ भने ।
यो कस्तो दर्द दिई उस्ले,
बाँच्नै सक्दिन म उस्लाइ पाइन भने ।
bs......?
मुस्कान्को कुनै मोल हुदैन
मुस्कानको कुनै मोल हुँदैन ,
सम्बन्धको कुनै तोल हुदैन ।
मान्छे त भेटिहाल्छ हर बाटो-बाटोमा,
तर हर कोइ आफू जस्तै मनमोल हुँदैन ।
bs.......?
सम्बन्धको कुनै तोल हुदैन ।
मान्छे त भेटिहाल्छ हर बाटो-बाटोमा,
तर हर कोइ आफू जस्तै मनमोल हुँदैन ।
bs.......?
कस्तो होला यो माया भन्ने चिज पनि
तिमिलाइ बिर्सन त यो जिबनमा लेखेको (जिन्दगिको) शब्द नै मेटाउनु पर्छ र त्यो मेटाउने इलेजर नै केवल मिर्तु हो ।
यो जिन्दगिले मलाई काहा पुर्यायो
जिन्दगीले मलाई माछा बनाइदियो र तिमिलाइ पानी , तेसैले त तिमी बिना म बाँच्न सक्दिन । bs
यो दुनियाँ निक्कै राम्रो छ status
बाहिर आएर हेर यो दुनिया निक्कै राम्रो छ । तर मनको आखाले हेर यो दुनिया निक्कै स्वार्थी छ । bs
तिमी त खरायो जस्तै
तिमी त खरायो जस्तै छेउ अरु भन्दा म नै जान्ने जस्तै , तर मान्छे भनेको त कछुवा जस्तै हुनु पर्छ ढिला किन नहोस तर बुद्दिमानी । bs
भगावान खोज्न मन्दिर हैन
तिमी ढुङ्गाको मुर्ती बनाएर भगवानलाई पुज्छौ, तर भगवान त्यो मन्दिन अनि मुर्तिमा हैन स्वयम् ब्याक्ती ब्याक्ती मा हुन्छन । bs
सुनकै भाउमा माया फलाएर हेर्नू छ
सुनकै भाउमा मेरो माया फलाएर हेर्नू छु ,
उन्कै लागि आँफुलाई गलाएर हेर्नू छ ।
चाहे जो सुकै आउन मेरो जिबनमा माया गर्ने हरु,
सबै बाट उनिलाइ नै कलाएर हेर्नू छ ।
उन्कै लागि आँफुलाई गलाएर हेर्नू छ ।
चाहे जो सुकै आउन मेरो जिबनमा माया गर्ने हरु,
सबै बाट उनिलाइ नै कलाएर हेर्नू छ ।
नलागोस आँखा कसैको
नलागोस आँखा कसैको घर बारेर जानू छ,
मुटुभरिको माया उनै माझ सारेर जानू छ ।
चटक्कै त काहा सक्छुर बिर्सन ,
आफ्नो तन मन सबै मारेर जानू छ ।
Monday 19 March 2018
Saturday 17 March 2018
बसेकी छु बाटो कुरि
Biraj dc bs
बसेकिछु बाटो कुरि छिटै आउनुस मेरो हजुर ,
हजुर बाहेक को नै छर छिटै आउनुस मेरो हजुर ।
आखाहरु रोइदिन्छन हजु 'र' को सम्झनामा ,
कति सम्म पर्खी बसुँ छिटै आउनुस मेरो हजुर ।
आतिन्छ मन भकानिन्छ मेरो मुटु ,
कति सम्म रोइ बसुँ आफैँ भन्नुस मेरो हजुर ।
म पनि त एक्लि यहाँ छैन कोहि घरको आड ,
रुँदा आँसु सबै सकियो अब त आउनुस मेरो हजुर ।
बसेकिछु बाटो कुरि छिटै आउनुस मेरो हजुर ,
हजुर बाहेक को नै छर छिटै आउनुस मेरो हजुर ।
आखाहरु रोइदिन्छन हजु 'र' को सम्झनामा ,
कति सम्म पर्खी बसुँ छिटै आउनुस मेरो हजुर ।
आतिन्छ मन भकानिन्छ मेरो मुटु ,
कति सम्म रोइ बसुँ आफैँ भन्नुस मेरो हजुर ।
म पनि त एक्लि यहाँ छैन कोहि घरको आड ,
रुँदा आँसु सबै सकियो अब त आउनुस मेरो हजुर ।
अन्धाधुन्दामा
Biraj dc bs
यो दिलैमा आगो लगायौ अन्धाधुन्दामा
मुटु भित्र छुरा चलायौ अन्धाधुन्दामा ।
बुझिनौ तिमीले मेरो साचो,चोखो माया
मायाको मुहानै सुकायौ अन्धाधुन्दामा ।
माया गर्नु पाप हो भनी गलत सोच्यौ तिम्ले
ब्यर्थैमा किन धूम मचायौ अन्धाधुन्दामा ।
खुशी थिए हिजो, बनायो दु:खी मायाले
सुखको सन्सारलाइ डढायौ अन्धधुन्दामा ।
पीडा दियौ निर्दोष कमलो यो मुटु लाई
यो छातीमा गोली बर्सायौ अन्धाधुन्दामा ।
यो दिलैमा आगो लगायौ अन्धाधुन्दामा
मुटु भित्र छुरा चलायौ अन्धाधुन्दामा ।
बुझिनौ तिमीले मेरो साचो,चोखो माया
मायाको मुहानै सुकायौ अन्धाधुन्दामा ।
माया गर्नु पाप हो भनी गलत सोच्यौ तिम्ले
ब्यर्थैमा किन धूम मचायौ अन्धाधुन्दामा ।
खुशी थिए हिजो, बनायो दु:खी मायाले
सुखको सन्सारलाइ डढायौ अन्धधुन्दामा ।
पीडा दियौ निर्दोष कमलो यो मुटु लाई
यो छातीमा गोली बर्सायौ अन्धाधुन्दामा ।
रहरमै सिमित भयो
तिम्रो मेरो बेग्लै शहर,रहरमै सिमित भयो
बसन्तको नौलो बहर, रहरमै सिमित भयो ।
दु:ख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो
जीवनमा खुशीको लहर, रहरमै सिमित भयो ।
सिउदोमा सिन्दूर हालेर,डोलीमा सजाइ लाने
धेरै थियो मेरो रहर,रहरमै सिमित भयो ।
तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो
बसन्तको नौलो बहर,रहरमै सिमित भयो ।
बसन्तको नौलो बहर, रहरमै सिमित भयो ।
दु:ख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो
जीवनमा खुशीको लहर, रहरमै सिमित भयो ।
सिउदोमा सिन्दूर हालेर,डोलीमा सजाइ लाने
धेरै थियो मेरो रहर,रहरमै सिमित भयो ।
तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो
बसन्तको नौलो बहर,रहरमै सिमित भयो ।
थाहा पाए
Biraj dc bs
कहानी उनीले सुनाए पछि थाहा पाए
आँखाको आँसु नै सुकाए पछि थाहा पाए ।
गहिरो रैछ चोट,सुनेर ट्वाल्ल भए म त
आधा कुरा मात्र बताए पछि थाहा पाए ।
झुटो होला उनको कहानी भनी के था मलाई
अर्को दिन झिल्के भगाए पछि थाहा पाए ।
मन त मेरो उनी तिर गै सक्या थियो झनै
समयले घण्टी बजाए पछि थाहा पाए ।
फेरि पछि एक दिन देखिए उनी श्रीमान् संगै
लजाइ उनले शीर निहुराए पछि थाहा पाए ।
कहानी उनीले सुनाए पछि थाहा पाए
आँखाको आँसु नै सुकाए पछि थाहा पाए ।
गहिरो रैछ चोट,सुनेर ट्वाल्ल भए म त
आधा कुरा मात्र बताए पछि थाहा पाए ।
झुटो होला उनको कहानी भनी के था मलाई
अर्को दिन झिल्के भगाए पछि थाहा पाए ।
मन त मेरो उनी तिर गै सक्या थियो झनै
समयले घण्टी बजाए पछि थाहा पाए ।
फेरि पछि एक दिन देखिए उनी श्रीमान् संगै
लजाइ उनले शीर निहुराए पछि थाहा पाए ।
आमाको काख
Biraj dc bs
मैले आमाको काँधमा टाउको राखी भने आमा कहिले सम्म मलाइ आफ्नो काँधमा सुत्न दिनुहुन्छ ? आमाको जवाफ यस्तो थियो छोरा जहिले तिमिले मलाई आफ्नो काँधमा उठाउदैनौ तेहिले सम्म ।
सोचे जस्तो हुदैन जिबन
Biraj dc bs
सधै ठिक्कको घामपानी हुँदैन ,
चिताए सरि जिन्दगानी हुँदैन ।
फुटालेर पासाद उम्रन्छ बिज,
काहा शृजनाको काहानी हुदैन ।
सधै फुल ओइलाउदै यति भन्छ,
हमेसा कसैको जवानी हुदैन ।
सधै नामको लागि जो आज मर्छ,
उसैको त नामो निसानी हुदैन ।
सधै यत्ती पिउछन अनि उनै भन्छन,
पिए यत्तिले केही हानी हुदैन ।
सधै ठिक्कको घामपानी हुँदैन ,
चिताए सरि जिन्दगानी हुँदैन ।
फुटालेर पासाद उम्रन्छ बिज,
काहा शृजनाको काहानी हुदैन ।
सधै फुल ओइलाउदै यति भन्छ,
हमेसा कसैको जवानी हुदैन ।
सधै नामको लागि जो आज मर्छ,
उसैको त नामो निसानी हुदैन ।
सधै यत्ती पिउछन अनि उनै भन्छन,
पिए यत्तिले केही हानी हुदैन ।
Monday 5 March 2018
मुटु माझ बसेकि
मुटु माझ बसेकी मात्र मेरि माया उनी,
हरदम हरपल मेरै साथ मात्र मेरि छाँया उनी ।
दुनियाको बालै छैन मात्र हाम्रो साथ होस,
देखे देखुन भने भनुन मात्र मेरि माया उनी ।
कहिले वारि कहिले पारी पिरतिको डुङ्गामा,
सह यात्राको कदम चाल्ने मात्र मेरि माया उनी ।
लेकबेशी र भञ्ज्याङ् चौतारि संग संगै गर्दा,
तल माथी दायाँ बायाँ मात्र मेरि माया उनी ।
मनमै छ ठूलो घर उनिलाइ नै बसाउने,
हजुर भनी बोलाउने मात्र मेरि माया उनी ।
हरदम हरपल मेरै साथ मात्र मेरि छाँया उनी ।
दुनियाको बालै छैन मात्र हाम्रो साथ होस,
देखे देखुन भने भनुन मात्र मेरि माया उनी ।
कहिले वारि कहिले पारी पिरतिको डुङ्गामा,
सह यात्राको कदम चाल्ने मात्र मेरि माया उनी ।
लेकबेशी र भञ्ज्याङ् चौतारि संग संगै गर्दा,
तल माथी दायाँ बायाँ मात्र मेरि माया उनी ।
मनमै छ ठूलो घर उनिलाइ नै बसाउने,
हजुर भनी बोलाउने मात्र मेरि माया उनी ।
Friday 23 February 2018
जादु छ ।।।।
जादु छ तिमरो हरेक कुराहरुमा
याद धेरै नै आउछन दिनमा
हिजो जब देखे तिमीलाई म सपना रातमा
त्यतीखेर पनि तिमरो हात थियो मेरै हातमा
Thursday 22 February 2018
रिसाए रिसाउ
रिसाए रिसाउ, खुसाए खुसाउ,
मलाई बाल छैन मायालु,
पागल फिर्दै छु, भौतारिदै ,
तिमिलाई फकाउने हाल छैन मायालु......
Subscribe to:
Posts (Atom)