Saturday 17 March 2018

बसेकी छु बाटो कुरि

             Biraj dc bs
बसेकिछु बाटो कुरि छिटै आउनुस मेरो हजुर ,
हजुर बाहेक को नै छर छिटै आउनुस मेरो हजुर ।

आखाहरु रोइदिन्छन हजु 'र' को सम्झनामा ,
कति सम्म पर्खी बसुँ छिटै आउनुस मेरो हजुर ।

आतिन्छ मन भकानिन्छ मेरो मुटु ,
कति सम्म रोइ बसुँ आफैँ भन्नुस मेरो हजुर ।

म पनि त एक्लि यहाँ छैन कोहि घरको आड ,

रुँदा आँसु सबै सकियो अब त आउनुस मेरो हजुर ।

No comments: