Thursday, 12 April 2018

नमस्कार सम्पुर्ण संगित प्रेमी मन मुटु हरुमा

www.smule.BSDC8

follow me BSDC8 (fbमेरि मायालु)
for new music track ।।

हो........हो.......
हो हो हो....हो ......

तिम्रो दिलमा चोट लाग्दा ,
हो ......  तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ ।
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।

तिम्रो दिलमा चोट लाग्दा.......

follow me BSDC8 (fbमेरि मायालु)
for new music track ।।


तिमिले चाहे जस्तो माया मैले दिन सकिन कि ?
तिमिले चाहे जस्तो माया मैले दिन सकिन कि ?

यात तिमिले देको माया मैले लिन सकिन कि ,
यात तिमिले देको माया मैले लिन सकिन कि ।

कहिले काहीँ तर्किएर,
हो.. कहिले काहीँ तर्किएर,
हिड्दा मन दुख्छ ,
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।

तिम्रो दिलमा चोट लाग्दा ।।।।

follow me BSDC8 (fbमेरि मायालु)
for new music track ।।


हो......हो हो .....हो......हो

तिम्रो चित्त बुझाउन आफ्नो मन दुखाको छु ,
तिम्रो चित्त बुझाउन आफ्नो मन दुखाको छु ,

कत्ती ठाउँ तिमिलाई हेरि आँसु हरु लुकाको छु ।
कत्ती ठाउँ तिमिलाई हेरि आँसु हरु लुकाको छु ।

बादल जस्तै तिम्रो मन ,
हो....बादल जस्तै तिम्रो मन , चारैतिर उड्छ ।

एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।

तिम्रो दिलमा चोट लाग्दा ....

तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ ।
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।

तिम्रो दिलमा चोट लाग्दा ....

follow me BSDC8 (fbमेरि मायालु)
for new music track ।।
धन्यवाद ।।।।।।

No comments: