Showing posts with label nepalistats123.blopost.com. Show all posts
Showing posts with label nepalistats123.blopost.com. Show all posts

Monday 5 March 2018

मुटु माझ बसेकि

मुटु माझ बसेकी मात्र मेरि माया उनी,
हरदम हरपल मेरै साथ मात्र मेरि छाँया उनी ।

दुनियाको बालै छैन मात्र हाम्रो साथ होस,
देखे देखुन भने भनुन मात्र मेरि माया उनी ।

कहिले वारि कहिले पारी पिरतिको डुङ्गामा,
सह यात्राको कदम चाल्ने मात्र मेरि माया उनी ।

लेकबेशी र भञ्ज्याङ् चौतारि संग संगै गर्दा,
तल माथी दायाँ बायाँ मात्र मेरि माया उनी ।

मनमै छ ठूलो घर उनिलाइ नै बसाउने,
हजुर भनी बोलाउने मात्र मेरि माया उनी ।

Friday 23 February 2018

किन कुर्नु .........

किन रोझ्नु साथ् एक्लै, जीउनै परेपछि! किन कुर्नु साझ आखिर, पिउनै परेपछि!!

जादु छ ।।।।

जादु छ तिमरो हरेक कुराहरुमा
याद धेरै नै आउछन दिनमा

हिजो जब देखे तिमीलाई म सपना रातमा
त्यतीखेर पनि तिमरो हात थियो मेरै हातमा