Tuesday 20 March 2018

नलागोस आँखा कसैको

नलागोस आँखा कसैको घर बारेर जानू छ,
 मुटुभरिको माया उनै माझ सारेर जानू छ ।

चटक्कै त काहा सक्छुर बिर्सन ,
आफ्नो तन मन सबै मारेर जानू छ ।

No comments: