Saturday 17 March 2018

सोचे जस्तो हुदैन जिबन

       Biraj dc bs
सधै ठिक्कको घामपानी हुँदैन ,
चिताए सरि जिन्दगानी हुँदैन ।

फुटालेर पासाद उम्रन्छ बिज,
काहा शृजनाको काहानी हुदैन ।

सधै फुल ओइलाउदै यति भन्छ,
हमेसा कसैको जवानी हुदैन ।

सधै नामको लागि जो आज मर्छ,
उसैको त नामो निसानी हुदैन ।

सधै यत्ती पिउछन अनि उनै भन्छन,
पिए यत्तिले केही हानी हुदैन ।

No comments: