तिम्रो मेरो बेग्लै शहर,रहरमै सिमित भयो
बसन्तको नौलो बहर, रहरमै सिमित भयो ।
दु:ख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो
जीवनमा खुशीको लहर, रहरमै सिमित भयो ।
सिउदोमा सिन्दूर हालेर,डोलीमा सजाइ लाने
धेरै थियो मेरो रहर,रहरमै सिमित भयो ।
तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो
बसन्तको नौलो बहर,रहरमै सिमित भयो ।
बसन्तको नौलो बहर, रहरमै सिमित भयो ।
दु:ख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो
जीवनमा खुशीको लहर, रहरमै सिमित भयो ।
सिउदोमा सिन्दूर हालेर,डोलीमा सजाइ लाने
धेरै थियो मेरो रहर,रहरमै सिमित भयो ।
तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो
बसन्तको नौलो बहर,रहरमै सिमित भयो ।
No comments:
Post a Comment