Wednesday 11 April 2018

गित माझिदाइ

हे.... साँचो बोल्छु यो मन खोल्छु भन्दि नढाटेर,
साँचो बोल्छु यो मन खोल्छु भन्दि नढाटेर,
के को ढिलाइ मेसो मिलाइ जाउ डाडा काटेर ।।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

हे...किन्दै गर्नु टीका धागो सिन्दुर र चुरा,
किन्दै गर्नु टीका धागो सिन्दुर र चुरा,
सङै हिड्छु जोबान दिन्छु नगर्नु अधुरा ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

हे... यसपालि त जसरि नी लान्छु भगाएर,
यसपालि त जसरि नी लान्छु भगाएर,
एक्लै पर्यो धेरै टार्यो भाका नघाएर ।।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

हे.... साच्चै मलाई लानी भए घर्मै आइ माग्नु,
साच्चै मलाई लानी भए घर्मै आइ माग्नु,
मुलको पानी कुलको छुरी हुन्न भन्छन भाग्नु ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

हे.... घरजम गरौ बाउ आमाको मन मर्यादा राखी
घरजम गरौ बाउ आमाको मन मर्यादा राखी
हित्त चित्त मिले पछि के मा रह्यो बाकी ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

हे... हुन्छ अब मत पर्छु हजुर कै भरमा,
हुन्छ अब मत पर्छु हजुर कै भरमा,

मारि हात्ले पाले पुन्य ज्यानलाई हो धर्म ।
माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्या

No comments: