Thursday 12 April 2018

नमस्कार सम्पुर्ण संगित प्रेमी मन मुटु हरुमा

www.smule.BSDC8

follow me BSDC8 (fbमेरि मायालु)
for new music track ।।

हो........हो.......
हो हो हो....हो ......

तिम्रो दिलमा चोट लाग्दा ,
हो ......  तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ ।
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।

तिम्रो दिलमा चोट लाग्दा.......

follow me BSDC8 (fbमेरि मायालु)
for new music track ।।

तिमिले चाहे जस्तो माया मैले दिन सकिन कि ?

यात तिमिले देको माया मैले लिन सकिन कि ,
यात तिमिले देको माया मैले लिन सकिन कि ।

कहिले काहीँ तर्किएर,
हो.. कहिले काहीँ तर्किएर,
हिड्दा मन दुख्छ ,
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।

तिम्रो दिलमा चोट लाग्दा ।।।।

follow me BSDC8 (fbमेरि मायालु)
for new music track ।।

हो......हो हो .....हो......हो

तिम्रो चित्त बुझाउन आफ्नो मन दुखाको छु ,

कत्ती ठाउँ तिमिलाई हेरि आँसु हरु लुकाको छु ।

बादल जस्तै तिम्रो मन ,
हो....बादल जस्तै तिम्रो मन , चारैतिर उड्छ ।

एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।

तिम्रो दिलमा चोट लाग्दा ....

तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ ।
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।
एकै झल्को देखे पनि मनको पीडा लुक्छ ।

तिम्रो दिलमा चोट लाग्दा ....

follow me BSDC8 (fbमेरि मायालु)
for new music track ।।
धन्यवाद ।।।।।।

Wednesday 11 April 2018

नमस्कार सम्पुर्ण संगित प्रेमी मन मुटु हरुमा म BSDC  माझी दाइ पोखराको music track लिएर आएको छु अबस्य पनि joind गरेर साथ दिनु होला । धन्यवाद ।।।।
content :- nepaligajal.np@gmail.com

हे ...माछा पुर्छे सिरको पानी फेवा ताल आइछ ।
माछा पुर्छे सिरको पानी फेवा ताल आइछ ।
झल्को किन लाग्यो भन्थे भेट हुनु पो रहेछ ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
......
content :- nepaligajal.np@gmail.com

हे...  मलाइ पनि भेट हाम्रो हुन्छ झै लाथ्यो,
मलाइ पनि भेट हाम्रो हुन्छ झै लाथ्यो,

हिजै देखि बेद्रे आँखा सारै फर्फराथ्यो ।

..... 
content :- nepaligajal.np@gmail.com

हे.... मनको कुरा खोल्नु पाउनु मौका नि आजै हो,
मनको कुरा खोल्नु पाउनु मौका नि आजै हो,
माया बुन्ने  भेट हुने दिन पनि आजै हो  ।

............
content :- nepaligajal.np@gmail.com

हे... आज फेरि भमरा र फुलको भेट भाछ ,
आज फेरि भमरा र फुलको भेट भाछ ,
भोलि हुन्छ ज्यान हजुरलाइ के भन्न मन लाछ ।

हे.... साँचो बोल्छु यो मन खोल्छु भन्दि नढाटेर,
साँचो बोल्छु यो मन खोल्छु भन्दि नढाटेर,
के को ढिलाइ मेसो मिलाइ जाउ डाडा काटेर ।।

हे...किन्दै गर्नु टीका धागो सिन्दुर र चुरा,
किन्दै गर्नु टीका धागो सिन्दुर र चुरा,
सङै हिड्छु जोबान दिन्छु नगर्नु अधुरा ।

हे... यसपालि त जसरि नी लान्छु भगाएर,
यसपालि त जसरि नी लान्छु भगाएर,
एक्लै पर्यो धेरै टार्यो भाका नघाएर ।।

हे.... साच्चै मलाई लानी भए घर्मै आइ माग्नु,
साच्चै मलाई लानी भए घर्मै आइ माग्नु,
मुलको पानी कुलको छुरी हुन्न भन्छन भाग्नु ।

हे.... घरजम गरौ बाउ आमाको मन मर्यादा राखी
घरजम गरौ बाउ आमाको मन मर्यादा राखी
हित्त चित्त मिले पछि के मा रह्यो बाकी ।

हे... हुन्छ अब मत पर्छु हजुर कै भरमा,
हुन्छ अब मत पर्छु हजुर कै भरमा,

मारि हात्ले पाले पुन्य ज्यानलाई हो धर्म ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्या
धन्यवाद 

दर्सन नमस्ते

नमस्कार सम्पुर्ण संगित प्रेमी मन मुटु हरुमा म BSDC को दर्शन नमस्ते को music track लिएर आएको छु अबस्य पनि joind गरेर साथ दिनु होला । धन्यवाद ।।।।
content :- nepaligajal.np@gmail.com

किन यति धेरै माया ला......ग्छ नि हो.........

............
किन यति धेरै माया ला.....  ग्छ नि हो.........

सोल्टिनी यो सोल्टालाई  ,,

सोल्टि ज्यु यो सोल्टिलाई ,,,

माया पनि बढ्छ आस्ते आस्ते,,

जीवन पनि चन्छ आस्ते   ।

माया पनि बढ्छ आस्ते आस्ते,,

जीवन पनि चन्छ आस्ते   ।

(ए हजुर दर्शन नमस्ते)2

आ ह्हा हो दर्शन ,, 

हो ओ दर्शन ।।।

आ ह्हा हो दर्शन ,, हो ओ दर्शन ।।

(दर्शन नमस्ते ,, )2
..............
हेर्ने आँखा उनकै लागि,
बोल्ने भाका उन्कै  ।

हेर्ने आँखा उनकै लागि,

बोल्ने भाका उन्कै  ।

मन मुटु माया पनि अब भयो उन्कै  ।

मन मुटु माया पनि अब भयो उन्कै  ।

इन्द्रेणी को रंग अनि ज्योति दिन्छु जुनकै ।

ज्योति दिन्छु जुनकै ।

आ ह्हा हो दर्शन ,,

हो ओ दर्शन 
आ ह्हा हो दर्शन ,, हो ओ दर्शन 
(दर्शन नमस्ते ,, )2
...   ।।।।।।..............
मत उनको लागि छुट्टै एउटा नया सोर्ग किन्थे ।
.............. 
मत उनको लागि छुट्टै एउटा नया सोर्ग किन्थे ।
उनले हासी हासी देको त्यो दिलको माया लिन्थे ।

मागे देखि ज्यानै दिन्छु  मन उनकै पछि पछि भाग्छ ।

किन यति धेरै माया ला.......ग्छ नि हो........

... ।.........
किन यति धेरै माया ला........ग्छ नि हो.........

सोल्टिनी यो सोल्टालाई   ,,,,

सोल्टि ज्यु यो सोल्टिलाई ,,,,,

माया पनि बढ्छ आस्ते आस्ते,,,,

जीवन पनि चन्छ आस्ते   ।।।।

माया पनि बढ्छ आस्ते आस्ते,,,,,

जीवन पनि चन्छ आस्ते ।।।

(ए हजुर दर्शन नमस्ते)2

आ ह्हा हो दर्शन ,, हो ओ दर्शन 

आ ह्हा हो दर्शन ,, हो ओ दर्शन 

(दर्शन नमस्ते ,, )2
धन्यवाद ।।।।।

माझि दाइ पोखरा

नमस्कार सम्पुर्ण संगित प्रेमी मन मुटु हरुमा म BSDC  माझी दाइ पोखराको music track लिएर आएको छु अबस्य पनि joind गरेर साथ दिनु होला । धन्यवाद ।।।।
content :- nepaligajal.np@gmail.com

हे ...माछा पुर्छे सिरको पानी फेवा ताल आइछ ।
माछा पुर्छे सिरको पानी फेवा ताल आइछ ।
झल्को किन लाग्यो भन्थे भेट हुनु पो रहेछ ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
......
content :- nepaligajal.np@gmail.com

हे...  मलाइ पनि भेट हाम्रो हुन्छ झै लाथ्यो,
मलाइ पनि भेट हाम्रो हुन्छ झै लाथ्यो,

हिजै देखि बेद्रे आँखा सारै फर्फराथ्यो ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
..... 
content :- nepaligajal.np@gmail.com

हे.... मनको कुरा खोल्नु पाउनु मौका नि आजै हो,
मनको कुरा खोल्नु पाउनु मौका नि आजै हो,
माया बुन्ने  भेट हुने दिन पनि आजै हो  ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
............
content :- nepaligajal.np@gmail.com

हे... आज फेरि भमरा र फुलको भेट भाछ ,
आज फेरि भमरा र फुलको भेट भाछ ,
भोलि हुन्छ ज्यान हजुरलाइ के भन्न मन लाछ ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

हे.... साँचो बोल्छु यो मन खोल्छु भन्दि नढाटेर,
साँचो बोल्छु यो मन खोल्छु भन्दि नढाटेर,
के को ढिलाइ मेसो मिलाइ जाउ डाडा काटेर ।।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

हे...किन्दै गर्नु टीका धागो सिन्दुर र चुरा,
किन्दै गर्नु टीका धागो सिन्दुर र चुरा,
सङै हिड्छु जोबान दिन्छु नगर्नु अधुरा ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

हे... यसपालि त जसरि नी लान्छु भगाएर,
यसपालि त जसरि नी लान्छु भगाएर,
एक्लै पर्यो धेरै टार्यो भाका नघाएर ।।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

हे.... साच्चै मलाई लानी भए घर्मै आइ माग्नु,
साच्चै मलाई लानी भए घर्मै आइ माग्नु,
मुलको पानी कुलको छुरी हुन्न भन्छन भाग्नु ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

हे.... घरजम गरौ बाउ आमाको मन मर्यादा राखी
घरजम गरौ बाउ आमाको मन मर्यादा राखी
हित्त चित्त मिले पछि के मा रह्यो बाकी ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

हे... हुन्छ अब मत पर्छु हजुर कै भरमा,
हुन्छ अब मत पर्छु हजुर कै भरमा,

मारि हात्ले पाले पुन्य ज्यानलाई हो धर्म ।
माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

माझी दाइ पोखरा फेवातालको लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।
लाम माया साच्चैको नलाम भो ख्याल ख्याल को ।

लाम माया साच्चैको नलाम भो ख्याल ख्या
धन्यवाद 

गित माझिदाइ

Wednesday 21 March 2018

नेपाली कमेडी धेरै हास्नुस है

नेपाली कमेडी कति हास्नु

नेपाली भनाइ

मन छुने मुक्तक र status

यो दिलको ढोका खोलेर हेर,
यो मन संग त्यो मन घोलेर हेर ।

हो ,साच्ची जीवन रंगिन हुनेछ ,
त्यो भग्यमा मेरो भाग्य कोरेर हेर ।

अति रमाइलो हावा खबर

godawari banaima

मन छुने लाइन हरु heart toching status

नेपाली मन छुने लाइन (नेपाली भनाइ) nepali status

नेपाली मन छुने लाइन

नेपाली मनछुने लाइनहरु

यो दिलको ढोका खोलेर हेर,
यो मन संग त्यो मन घोलेर हेर ।

हो ,साच्ची जीवन रंगिन हुनेछ ,
त्यो भग्यमा मेरो भाग्य कोरेर हेर ।
यो दिलको ढोका खोलेर हेर,
यो मन संग त्यो मन घोलेर हेर ।

हो ,साच्ची जीवन रंगिन हुनेछ ,

त्यो भग्यमा मेरो भाग्य कोरेर हेर ।
यो दिलको ढोका खोलेर हेर,
यो मन संग त्यो मन घोलेर हेर ।

हो ,साच्ची जीवन रंगिन हुनेछ ,

त्यो भग्यमा मेरो भाग्य कोरेर हेर ।
Biraj dc bs

Tuesday 20 March 2018

बिना तस्बिरको माया

न तस्बिर छ उसको हेरु भने,
न नजिक छ उ माया गरुँ भने ।

यो कस्तो दर्द दिई उस्ले,
बाँच्नै सक्दिन म उस्लाइ पाइन भने ।
bs......?

मुस्कान्को कुनै मोल हुदैन

मुस्कानको कुनै मोल हुँदैन ,
सम्बन्धको कुनै तोल हुदैन ।

मान्छे त भेटिहाल्छ हर बाटो-बाटोमा,
तर हर कोइ आफू जस्तै मनमोल हुँदैन ।
bs.......?

मेरो माया अन्धो हैन

अन्धो हुन्छ भन्थे माया तर उनिलाई मात्र किन देख्छ ।

कस्तो होला यो माया भन्ने चिज पनि

तिमिलाइ बिर्सन त यो जिबनमा लेखेको (जिन्दगिको) शब्द नै मेटाउनु पर्छ र त्यो मेटाउने इलेजर नै  केवल मिर्तु हो ।

यो जिन्दगिले मलाई काहा पुर्यायो

जिन्दगीले मलाई माछा बनाइदियो र तिमिलाइ पानी , तेसैले त तिमी बिना म बाँच्न सक्दिन । bs

यो दुनियाँ निक्कै राम्रो छ status

बाहिर आएर हेर यो दुनिया निक्कै राम्रो छ । तर मनको आखाले हेर यो दुनिया निक्कै स्वार्थी छ । bs

तिमी त खरायो जस्तै

तिमी त खरायो जस्तै छेउ अरु भन्दा म नै जान्ने जस्तै , तर मान्छे भनेको त कछुवा जस्तै हुनु पर्छ ढिला किन नहोस तर बुद्दिमानी । bs

भगावान खोज्न मन्दिर हैन

तिमी ढुङ्गाको मुर्ती बनाएर भगवानलाई पुज्छौ, तर भगवान त्यो मन्दिन अनि मुर्तिमा हैन स्वयम्  ब्याक्ती ब्याक्ती मा हुन्छन । bs

नेपाली मन छुने लाइन

म दिनभरी नै बिजि हुन्छु किनकी यो मनलाई मैले सोच्ने काम दिएको छु । bs😀

सुनकै भाउमा माया फलाएर हेर्नू छ

सुनकै भाउमा मेरो माया फलाएर हेर्नू छु ,
उन्कै लागि आँफुलाई गलाएर हेर्नू छ ।

चाहे जो सुकै आउन मेरो जिबनमा माया गर्ने हरु,
सबै बाट उनिलाइ नै कलाएर हेर्नू छ ।

नलागोस आँखा कसैको

नलागोस आँखा कसैको घर बारेर जानू छ,
 मुटुभरिको माया उनै माझ सारेर जानू छ ।

चटक्कै त काहा सक्छुर बिर्सन ,
आफ्नो तन मन सबै मारेर जानू छ ।

Saturday 17 March 2018

बसेकी छु बाटो कुरि

             Biraj dc bs
बसेकिछु बाटो कुरि छिटै आउनुस मेरो हजुर ,
हजुर बाहेक को नै छर छिटै आउनुस मेरो हजुर ।

आखाहरु रोइदिन्छन हजु 'र' को सम्झनामा ,
कति सम्म पर्खी बसुँ छिटै आउनुस मेरो हजुर ।

आतिन्छ मन भकानिन्छ मेरो मुटु ,
कति सम्म रोइ बसुँ आफैँ भन्नुस मेरो हजुर ।

म पनि त एक्लि यहाँ छैन कोहि घरको आड ,

रुँदा आँसु सबै सकियो अब त आउनुस मेरो हजुर ।

अन्धाधुन्दामा

Biraj dc bs
यो दिलैमा आगो लगायौ अन्धाधुन्दामा
मुटु भित्र छुरा चलायौ अन्धाधुन्दामा ।

बुझिनौ तिमीले मेरो साचो,चोखो माया
मायाको मुहानै सुकायौ अन्धाधुन्दामा ।

माया गर्नु पाप हो भनी गलत सोच्यौ तिम्ले
ब्यर्थैमा किन धूम मचायौ अन्धाधुन्दामा ।

खुशी थिए हिजो, बनायो दु:खी मायाले
सुखको सन्सारलाइ डढायौ अन्धधुन्दामा ।

पीडा दियौ निर्दोष कमलो यो मुटु लाई
यो छातीमा गोली बर्सायौ अन्धाधुन्दामा ।

रहरमै सिमित भयो

तिम्रो मेरो बेग्लै शहर,रहरमै सिमित भयो
बसन्तको नौलो बहर, रहरमै सिमित भयो ।

दु:ख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो
जीवनमा खुशीको लहर, रहरमै सिमित भयो ।

सिउदोमा सिन्दूर हालेर,डोलीमा सजाइ लाने
धेरै थियो मेरो रहर,रहरमै सिमित भयो ।

तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो
बसन्तको नौलो बहर,रहरमै सिमित भयो ।

थाहा पाए

      Biraj dc bs
कहानी उनीले सुनाए पछि थाहा पाए
आँखाको आँसु नै सुकाए पछि थाहा पाए ।

गहिरो रैछ चोट,सुनेर ट्वाल्ल भए म त
आधा कुरा मात्र बताए पछि थाहा पाए ।

झुटो होला उनको कहानी भनी के था मलाई
अर्को दिन झिल्के भगाए पछि थाहा पाए ।

मन त मेरो उनी तिर गै सक्या थियो झनै
समयले घण्टी बजाए पछि थाहा पाए ।

फेरि पछि एक दिन देखिए उनी श्रीमान् संगै
लजाइ उनले शीर निहुराए पछि थाहा पाए ।

आमाको काख

         Biraj dc bs
मैले आमाको काँधमा टाउको राखी भने आमा कहिले सम्म मलाइ आफ्नो काँधमा सुत्न दिनुहुन्छ ? आमाको जवाफ यस्तो थियो छोरा जहिले तिमिले मलाई आफ्नो काँधमा उठाउदैनौ तेहिले सम्म ।

सोचे जस्तो हुदैन जिबन

       Biraj dc bs
सधै ठिक्कको घामपानी हुँदैन ,
चिताए सरि जिन्दगानी हुँदैन ।

फुटालेर पासाद उम्रन्छ बिज,
काहा शृजनाको काहानी हुदैन ।

सधै फुल ओइलाउदै यति भन्छ,
हमेसा कसैको जवानी हुदैन ।

सधै नामको लागि जो आज मर्छ,
उसैको त नामो निसानी हुदैन ।

सधै यत्ती पिउछन अनि उनै भन्छन,
पिए यत्तिले केही हानी हुदैन ।

Monday 5 March 2018

मुटु माझ बसेकि

मुटु माझ बसेकी मात्र मेरि माया उनी,
हरदम हरपल मेरै साथ मात्र मेरि छाँया उनी ।

दुनियाको बालै छैन मात्र हाम्रो साथ होस,
देखे देखुन भने भनुन मात्र मेरि माया उनी ।

कहिले वारि कहिले पारी पिरतिको डुङ्गामा,
सह यात्राको कदम चाल्ने मात्र मेरि माया उनी ।

लेकबेशी र भञ्ज्याङ् चौतारि संग संगै गर्दा,
तल माथी दायाँ बायाँ मात्र मेरि माया उनी ।

मनमै छ ठूलो घर उनिलाइ नै बसाउने,
हजुर भनी बोलाउने मात्र मेरि माया उनी ।

Friday 23 February 2018

किन कुर्नु .........

किन रोझ्नु साथ् एक्लै, जीउनै परेपछि! किन कुर्नु साझ आखिर, पिउनै परेपछि!!

जादु छ ।।।।

जादु छ तिमरो हरेक कुराहरुमा
याद धेरै नै आउछन दिनमा

हिजो जब देखे तिमीलाई म सपना रातमा
त्यतीखेर पनि तिमरो हात थियो मेरै हातमा